निदान
Romanized: nidaana, nidaan, nidan, nidana
कुनै कार्यको आदि कारण; प्रमुख कारण; मुख्य हेतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कार्यको आदि कारण; प्रमुख कारण; मुख्य हेतु।
२.
डाक्टर, वैद्य आदिद्वारा रोगीको रोग खुट्ट्याउने काम; रोगीको रोगको निर्णय।
३.
कुनै कुराको अन्तिम निष्कर्ष; परिणाम; निचोर; आखिर।
४.
शुद्धता।