निदानात्मक

Romanized: nidaanaatmaka, nidaanaatmak, nidaanatmaka, nidanaatmaka

कारण पहिल्याउने खालको; रोगको राम्ररी पहिचान गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निदान+आत्मक]

१.
कारण पहिल्याउने खालको; रोगको राम्ररी पहिचान गर्ने।
२.
समाधान दिने खालको।

सम्बन्धित शब्दहरू