धनात्मक
Romanized: dhanaatmaka, dhanaatmak, dhanatmak, dhanatmaka
धन भएको पक्षले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धन भएको पक्षले युक्त।
२.
धनपक्षसँग सम्बन्धित ।