धनात्मककण
Romanized: dhanaatmakakana, dhanaatmakakan, dhanatmakakan, dhanatmakakana
धनात्मक विद्युत्शक्ति भएको परमाणुका केन्द्रमा रहने एक प्रकारको अत्यन्त सूक्ष्म कण; धनविद्युताणु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धनात्मक विद्युत्शक्ति भएको परमाणुका केन्द्रमा रहने एक प्रकारको अत्यन्त सूक्ष्म कण; धनविद्युताणु।