प्रतिदाबी
Romanized: pratidaabi, pratidaabee, pratidabee, pratidabii
कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुऱ्याएर फेरि अर्काले गरेको दाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रति+अ. दावा+ई]
1
कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुऱ्याएर फेरि अर्काले गरेको दाबी।