दाबादाबी
Romanized: daabaadaabi, daabaadabi, daabadaabi, dabaadaabi
कुनै विषयमाथि जमाइएको अधिकार; दाबी गरिएको विषय र त्यसमाथि जनाइएको अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै विषयमाथि जमाइएको अधिकार; दाबी गरिएको विषय र त्यसमाथि जनाइएको अधिकार।