हकदाबी

Romanized: hakadaabi, hakadaabee, hakadabee, hakadabii

आफ्नो हक भएको सम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफ्नो हक भएको सम्पत्ति।
२.
त्यस्तो सम्पत्तिमा आफ्नो प्रभुत्व देखाउन गरिने वकालत।

सम्बन्धित शब्दहरू