दाबी
Romanized: daabi, daabee, dabee, dabii
कुनै वस्तुमा आफ्नो हकको जिकिर गर्ने काम; दाबा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी दावा]
१.
कुनै वस्तुमा आफ्नो हकको जिकिर गर्ने काम; दाबा।
२.
विपक्षीबाट भराइपाउने बिगो वा धनमालको खास विवरण।