दाबीविरोध

Romanized: daabivirodha, daabivirodh, daabiwirodha, dabivirodh

एकले दाबी गर्ने र अर्कोले विरोध गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एकले दाबी गर्ने र अर्कोले विरोध गर्ने काम।
२.
कुनै काम वा विषयबारे गरिएको दाबीको विरोध गर्ने काम।

सम्बन्धित शब्दहरू