मौनविरोध
Romanized: maunavirodh, maunawirodha, maunawirodh, maunabirodha
नबोलीकन व्यक्त गरिने असन्तुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नबोलीकन व्यक्त गरिने असन्तुष्टि।