रसविरोध
Romanized: rasavirodh, rasawirodha, rasawirodh, rashavirodha
मिसाएको खण्डमा स्वाद बिग्रने, दुई वा दुईभन्दा धेर रसको एकअर्कासितको विरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मिसाएको खण्डमा स्वाद बिग्रने, दुई वा दुईभन्दा धेर रसको एकअर्कासितको विरोध।