धूमायमान

Romanized: dhumaayamaana, dhumaayamaan, dhumaayamana, dhumayamaana

धुवाँउन लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धुवाँउन लागेको।
२.
धुवाँएको; धुवाँले ढाकेको।

सम्बन्धित शब्दहरू