शब्दायमान
Romanized: shabdaayamaana, shabdaayamaan, shabdaayamana, shabdayamaana
गुञ्जायमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [शब्द+आय्+मान]
१.
गुञ्जायमान।
२.
ठुलो आबाज आउने; हल्ला भएको।