पूज्यपाद
Romanized: pujyapaada, pujyapaad, pujyapad, poojyapaada
पूजा गर्न लायक व्यक्ति (आमा, बाबु, गुरु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पूजा गर्न लायक व्यक्ति (आमा, बाबु, गुरु आदि)।
२.
पूजा गर्न लायकको पाउ।