असेव्यमान

Romanized: asevyamaana, asevyamaan, asewyamaana, asevyaman

कसैबाट सेवा, सेवन वा उपयोग हुँदै नरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैबाट सेवा, सेवन वा उपयोग हुँदै नरहेको।
२.
सेवा गर्न नहुने।

सम्बन्धित शब्दहरू