प्रावधान

Romanized: praavadhaana, praavadhaan, praavadhana, pravadhaana

आवश्यक वस्तु वा सुविधा जुटाउने काम; प्रबन्ध; इन्तजाम; तयारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्र+अव+धान]

१.
आवश्यक वस्तु वा सुविधा जुटाउने काम; प्रबन्ध; इन्तजाम; तयारी।
२.
कानुनी व्यवस्था।
३.
सर्त; परिकल्पना; पूर्वसर्त।

सम्बन्धित शब्दहरू