शान्तिपाठ
Romanized: shaantipaatha, shaantipaath, shaantipatha, shantipaatha
कुनै माङ्गलिक कार्य थाल्दा विघ्नबाधा हटाउनका लागि आरम्भमा गरिने धार्मिक पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै माङ्गलिक कार्य थाल्दा विघ्नबाधा हटाउनका लागि आरम्भमा गरिने धार्मिक पाठ।