नीतिवादी
Romanized: nitivaadi, nitiwaadi, nitiwadi, neetivaadi
नीतिलाई महत्त्व दिने; नीतिवादको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नीतिलाई महत्त्व दिने; नीतिवादको समर्थक।