अभिव्यञ्जना

Romanized: abhivyanyjanaa, abhivyanyjana, abhiwyanyjanaa, abhivyanyjan

कुनै शब्द वा वाक्यद्वारा कुनै कुरो सोझो र सरल ढङ्गले प्रकट नगरी व्यङ्ग्यात्मक वा ध्वन्यात्मक रूपले व्यक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै शब्द वा वाक्यद्वारा कुनै कुरो सोझो र सरल ढङ्गले प्रकट नगरी व्यङ्ग्यात्मक वा ध्वन्यात्मक रूपले व्यक्त गर्ने भाव, गुण, प्रक्रिया वा अवस्था।
२.
विषयवस्तुको हृदयमा परेको कलात्मक छाप वा प्रभाव।

सम्बन्धित शब्दहरू