असेवनीय
Romanized: asevaniy, asewaniya, asewaniy, asevaneeya
सेवन वा प्रयोग गर्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सेवन वा प्रयोग गर्न नहुने।
२.
सेवा गर्न नहुने।