अभावनीय

Romanized: abhaavaniya, abhaavaniy, abhaawaniya, abhavaniy

भावनामा उत्रन नसक्ने वा नसुहाउने; अचिन्तनीय; अचिन्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भावनामा उत्रन नसक्ने वा नसुहाउने; अचिन्तनीय; अचिन्त्य।

सम्बन्धित शब्दहरू