अहवनीय

Romanized: ahavaniy, ahawaniya, ahawaniy, ahavaneeya

हवनको निम्ति अयोग्य; होम गर्न नहुने (चिज)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हवनको निम्ति अयोग्य; होम गर्न नहुने (चिज)।

सम्बन्धित शब्दहरू