हवनीय
Romanized: havaniy, hawaniya, hawaniy, havaneeya
हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि)।
२.
हवन गर्न हुने वा सकिने; हव्य।