आसे
Romanized: aase, aashe, ashe, ase
आफ्नो केही हुती नभई अर्काको भरमा बाँच्ने; आस गर्ने; आशामुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [आस + ए]
१.
आफ्नो केही हुती नभई अर्काको भरमा बाँच्ने; आस गर्ने; आशामुखी।
२.
(नाम)
विदेसिएको पोइ फर्केर आउने आसमा झुन्डिएकी स्त्री; आसे राँड।