रुपासे

Romanized: rupaase, rupaashe, rupashe, rupase

प्रेमी वा प्रेमिकाले परस्परमा 'राम्रो वा राम्री छौ' भनी व्यङ्ग्यसाथ गर्ने सम्बोधन; रूपसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ रूपसी]

1
प्रेमी वा प्रेमिकाले परस्परमा 'राम्रो वा राम्री छौ' भनी व्यङ्ग्यसाथ गर्ने सम्बोधन; रूपसी।

सम्बन्धित शब्दहरू