प्रकम्पनीय
Romanized: prakampaniy, prakampaneeya, prakampaneey, prakampaniiy
थरहरी वा थर्कमान तुल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थरहरी वा थर्कमान तुल्याउने।
२.
प्रकम्पन हुन लायक।