अभिनन्दनीय
Romanized: abhinandaniy, abhinandaneeya, abhinandaneey, abhinandaniiy
प्रशंसनीय; श्लाघनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रशंसनीय; श्लाघनीय।
२.
वन्दनीय; प्रणाम गरिने।
३.
हर्षप्रद; आनन्दयुक्त।