अभिनेत्री

Romanized: abhinetree, abhinetrii, abhinetri

अभिनय गर्ने स्त्री; अभिनेताको स्त्रीरूप; महिला अभिनेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अभिनय गर्ने स्त्री; अभिनेताको स्त्रीरूप; महिला अभिनेता।

सम्बन्धित शब्दहरू