पापनिश्चय
Romanized: paapanishchaya, paapanishchay, papanishchaya, paapanischaya
खराब इन्साफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब इन्साफ।
२.
पाप गर्ने निधो; अशुभ परिणाम हुने निर्णय।