चिन्तित

Romanized: chintita, chintit, cintit, cintita

सुर्ताएको; पिर लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुर्ताएको; पिर लागेको।
२.
विचार गरिएको; सोचिएको।

सम्बन्धित शब्दहरू