चिन्तायुक्त

Romanized: chintaayukta, chintaayukt, chintayukta, chintayukt

चिन्ताले युक्त; चिन्तामग्न; चिन्ताकुल; चिन्तित; सोचमग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चिन्ताले युक्त; चिन्तामग्न; चिन्ताकुल; चिन्तित; सोचमग्न।

सम्बन्धित शब्दहरू