चिन्तक

Romanized: chintaka, chintak, cintak, cintaka

चिन्तन गर्ने; सोच्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चिन्तन गर्ने; सोच्ने।
२.
चिन्ता हेर्ने।
३.
ध्यानी।
४.
विचारक; दार्शनिक।

सम्बन्धित शब्दहरू