स्वकीया
Romanized: svakiyaa, swakiyaa, svakiy, swakiya
आफ्नी पत्नी; विवाहिता पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफ्नी पत्नी; विवाहिता पत्नी।
२.
साहित्यमा सरल प्रकृतिकी, विनययुक्त, गार्हस्थ्य चलाउने र पतिव्रता गुण भएकी नायिका। विप. परकीया।