स्वक
Romanized: svak, swaka, swak, shvaka
आत्मीय; आफन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आत्मीय; आफन्त।
२.
आफ्नो; निजी।