स्वकर्म
Romanized: svakarm, swakarma, swakarm, shvakarma
आफ्नो कर्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो कर्तव्य।
२.
आफ्नो काम; निजी काम।