स्वकर्मी

Romanized: swakarmi, shvakarmi, svakarmee, sbakarmi

आफ्नै काममा व्यस्त र मस्त रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्नै काममा व्यस्त र मस्त रहने।
२.
स्वार्थी; मतलबी।

सम्बन्धित शब्दहरू