स्वकृति
Romanized: svakriti, swakriti, shvakriti, sbakriti
आफ्नो कामको स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो कामको स्वरूप।
२.
आफ्नो कृति; स्वरचना।