स्पेनिया

Romanized: speniyaa, speniy, shpeniyaa, shpeniya

स्पेन देशको मुख्य भाषा; स्पेन देशका मान्छेको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
स्पेन देशको मुख्य भाषा; स्पेन देशका मान्छेको भाषा।
२.
(विशेषण) स्पेनसम्बन्धी; स्पेन देशको।

सम्बन्धित शब्दहरू