आत्मीया

Romanized: aatmiyaa, aatmiya, atmiyaa, aatmiy

पत्नी वा प्रेमिकालाई गरिने सम्बोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पत्नी वा प्रेमिकालाई गरिने सम्बोधन।
२.
आत्मीय (स्त्री); गहिरो माया बसेकी (युवती वा स्त्री)।

सम्बन्धित शब्दहरू