आत्मीय
Romanized: aatmiya, aatmiy, atmiy, aatmeeya
आत्मासम्बन्धी; आत्मासँग मिल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आत्मासम्बन्धी; आत्मासँग मिल्ने।
२.
निजी; आफ्नो।
३.
आफ्नो पक्षको।
४.
(नाम)
आफ्नो मानिस।
५.
नातेदार; इष्टमित्र; कुटुम्ब ।
६.
मन मिलेको व्यक्ति।