आत्मीयता

Romanized: aatmiyataa, aatmiyata, atmiyataa, aatmiyat

आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आफ्नोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आफ्नोपन।
२.
हार्दिकता; मैत्रीभाव।

सम्बन्धित शब्दहरू