आत्तिनु

Romanized: aattinu, attinu

आतसमा पर्नु, अत्यासमा पर्नु; आतिनु; अतासिनु; आतिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [आतस + इ + नु]

१.
आतसमा पर्नु, अत्यासमा पर्नु; आतिनु; अतासिनु; आतिनु।
२.
कहालिनु; डराउनु।
३.
तर्सनु; दच्कनु।

सम्बन्धित शब्दहरू