तृतीयक
Romanized: tritiyaka, tritiyak, triteeyaka, triteeyak
प्रत्येक तीनतीन दिनमा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रत्येक तीनतीन दिनमा हुने।
२.
(नाम)
तीनतीन दिन बिराएर आउने एक प्रकारको ज्वरो; तैया; तिजरो।