द्वितीयक

Romanized: dvitiyak, dwitiyaka, dwitiyak, dviteeyaka

प्रमुख वा पहिलोभन्दा दोस्रो स्थान; अर्काको स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रमुख वा पहिलोभन्दा दोस्रो स्थान; अर्काको स्थान।
२.
दोस्रो; अर्को।

सम्बन्धित शब्दहरू