ऋग्वेदी

Romanized: rigvedi, rigwedi, rigvedee, rigbedi

ऋग्वेदको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ऋग्वेदको ज्ञाता।
२.
ऋग्वेद पाठ गर्ने वा ऋग्वेदको अनुयायी।
३.
ऋग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्राह्मण)।

सम्बन्धित शब्दहरू