ठङ्ङ
Romanized: thangnga, thangng, thangna, thannga
काठ, बाकस आदिमा कुनै ठोस वस्तुले एक पटक ठोक्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ठङ]
1
काठ, बाकस आदिमा कुनै ठोस वस्तुले एक पटक ठोक्दाको किसिमले।