डङ्ङ

Romanized: dangnga, dangng, dangna, dannga

तोप, बन्दुक आदि पड्किँदा वा कुनै वस्तु पिट्दा आउने आवाजको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
तोप, बन्दुक आदि पड्किँदा वा कुनै वस्तु पिट्दा आउने आवाजको किसिमले।
२.
लड्दा वा पछारिँदाको ढङ्गले।

सम्बन्धित शब्दहरू