गडङ्ङ
Romanized: gadangnga, gadangng, gadangna, gadannga
बादल गर्जिँदाको आवाज; गड्याङ्गडुङ आदि भएजसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
बादल गर्जिँदाको आवाज; गड्याङ्गडुङ आदि भएजसरी।