टङ्टङ
Romanized: tangtanga, tangtang, tangtana, tantanga
कडा वस्तुले कडा वस्तुलाई एकभन्दा बढी पटक ठोक्दा आवाज आउने गरी; अझै टङटङ ध्वनि बढेर; टङ्टङी; टङ्टङ्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) टङ]
1
कडा वस्तुले कडा वस्तुलाई एकभन्दा बढी पटक ठोक्दा आवाज आउने गरी; अझै टङटङ ध्वनि बढेर; टङ्टङी; टङ्टङ्ती।