टङ्टङ्ती
Romanized: tangtangti, tangtanti, tantangti, tangtangtee
कडा वस्तुले कडा वस्तुलाई एकभन्दा बढी पटक ठोक्दा आवाज आउने गरी; अझै टङटङ ध्वनि बढेर; टङ्टङ; टङ्टङी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) टङ]
1
कडा वस्तुले कडा वस्तुलाई एकभन्दा बढी पटक ठोक्दा आवाज आउने गरी; अझै टङटङ ध्वनि बढेर; टङ्टङ; टङ्टङी।